चाँदतोडा

Romanized: chaamdatodaa, chaamdatoda, chamdatodaa, chaandatodaa

अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिंडा वा तोडा सहितको पगरी; चाँद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अघि सरकारी कर्मचारीहरूलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदीको चाँद र बिंडा वा तोडा सहितको पगरी; चाँद।

सम्बन्धित शब्दहरू