खानेसोडा

Romanized: khaanesodaa, khaanesoda, khanesodaa, khaanesod

पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्थ।

सम्बन्धित शब्दहरू