खाने
Romanized: khaane, khane
खाने काम गर्ने; खाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खा+ने]
१.
खाने काम गर्ने; खाएको।
२.
सिद्ध्याउने।