चाँद

Romanized: chaamda, chaamd, chamda, chaanda

चन्द्रमा; शशी; सोम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चन्द्र]

१.
चन्द्रमा; शशी; सोम।
२.
बन्दुक हान्न वा धनुकाँड चलाउन अभ्यास गर्नेले बनाएको निसाना वा चिह्न; तारो।
३.
अघि सरकारी सेवामा रहेकाहरूले टोपी वा बिंडामा लगाउने चन्द्राकारको पद-चिह्न; ब्याज।

सम्बन्धित शब्दहरू