फतोड्नु

Romanized: fatodnu, phatodnu

गिलो चिजलाई हातले गिजोल्नु; फतल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
गिलो चिजलाई हातले गिजोल्नु; फतल्नु।

सम्बन्धित शब्दहरू