फतोड्डु

Romanized: fatoddu, phatoddu

कुनै कुरालाई बारम्बार भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै कुरालाई बारम्बार भन्नु।
२.
दालभात आदि खानेकुरा गिजोल्नु; कुनै चिजवस्तुलाई अनावश्यक किसिमले ओल्टाइपल्टाइ गर्नु।
३.
सानो बच्चालाई समातेको समात्यै गर्नु।

सम्बन्धित शब्दहरू