पधोड्डु
Romanized: padhoddu
सिस्नुपानीले पिट्नु; लठ्ठीले पिट्नु; बेइज्जत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
सिस्नुपानीले पिट्नु; लठ्ठीले पिट्नु; बेइज्जत गर्नु।