क्रोड

Romanized: krod, kroda

आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर।
२.
वक्षस्थल; छाती, कोख।

सम्बन्धित शब्दहरू