क्रोडपत्र
Romanized: krodapatr, krodapatra
पत्र- पत्रिकाका बिचमा घुसाइने समसामयिक महत्त्वका विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पत्र- पत्रिकाका बिचमा घुसाइने समसामयिक महत्त्वका विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री।