छोडपत्र

Romanized: chhodapatra, chhodapatr, chodapatr, chodapatra

कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागेबापत गरिने कानुनी कागज; त्यागपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागेबापत गरिने कानुनी कागज; त्यागपत्र।
२.
छुटानाम; पारपाचुके।

सम्बन्धित शब्दहरू