क्रोधी

Romanized: krodhee, krodhii, krodhi

क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा।
२.
सानातिना कुराहरूमा पनि छिटै रिसाउने; झोकी; झडङ्ग्याहा।

सम्बन्धित शब्दहरू