बेतोड
Romanized: betod, betoda
कुने, हिँड्ने, हुर्रिने आदि शीघ्र गति वा ठुलो वेग; तोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बे+तोड]
1
कुने, हिँड्ने, हुर्रिने आदि शीघ्र गति वा ठुलो वेग; तोड।