बेजोड
Romanized: bejod, bejoda
अतुलनीय; अद्वितीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+जोड]
१.
अतुलनीय; अद्वितीय।
२.
अर्को जोडा नभएको; बिजोडा।