बेजो
Romanized: bejo
साटो फेर्ने उद्देश्यले लिइने कुनै कुराको प्रतिक्रिया; बदला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साटो फेर्ने उद्देश्यले लिइने कुनै कुराको प्रतिक्रिया; बदला।
२.
नोक्सान भएबापतको भर्ना ।
३.
आम्दानी खर्च आदिको बराबरी।