चिरा चिरा

Romanized: chiraa chiraa, chira chiraa, chiraa chira, chira chira

काँक्रो, मेवा आदि ठाडोपट्‌टिबाट काटी धेरै चिरो पारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चिरा (द्वि.)]

१.
काँक्रो, मेवा आदि ठाडोपट्‌टिबाट काटी धेरै चिरो पारेर।
२.
कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी।
३.
त्यसरी काटिएका चिराको समूह; चिराचिरी।

सम्बन्धित शब्दहरू