चिरा
Romanized: chiraa, chira, chir, cir
चिरा (chiraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चिरा(१)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
चिरा(२)
(नाम)
१..
काठका चिरा।
२..
कुनै चिजवस्तुका टुक्रा, खण्ड, अंश।
३..
चिरिएको; फ्याक पारिएको वस्तु; चिरो।