चिरान

Romanized: chiraana, chiraan, chirana, chiran

काठ चिर्ने काम; चिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काठ चिर्ने काम; चिराइ।
२.
चिराइको थलो।
३.
चिराको बाहिरी भाग; हतियारको धार धसिएको भाग।
४.
हे. चिरानी।
५.
चिरिएको (काठ आदि)।

सम्बन्धित शब्दहरू