चिरानी
Romanized: chiraani, chirani, chiraanee, chiranee
काठ आदि चिर्ने काम; कुनै वस्तुलाई चिरा पार्ने काम; चिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिर्+आनी]
१.
काठ आदि चिर्ने काम; कुनै वस्तुलाई चिरा पार्ने काम; चिराइ।
२.
त्यसरी चिरेको ज्याला वा मजदुरी।