चिरागदान
Romanized: chiraagadaana, chiraagadaan, chiraagadana, chiragadaana
बत्तीको भाँडो; पानस; दियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
बत्तीको भाँडो; पानस; दियो।