चिराइतो

Romanized: chiraaito, chiraito, ciraaito, ciraito

औलिया जरोमा काँढा पकाएर खाइने, तितो स्वादको एक प्रकारको जङ्गली बुटी; भूनिम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिरात > प्राकृत किलातो]

1
औलिया जरोमा काँढा पकाएर खाइने, तितो स्वादको एक प्रकारको जङ्गली बुटी; भूनिम्ब।

सम्बन्धित शब्दहरू