राइतो
Romanized: raaito, raito
राइतो (raaito) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
राइतो(१)
(नाम [हिन्दी रायता])
१..
नुन र मसला मिलाई दहीको लेदोमा साँधेर तयार गरिएको बुनियाँको अचार।
२..
पिँधेको रायोको धुलो र मसला मिलाएर बनाइएको दहीको लेदो।
राइतो(२)
(नाम)
१..
पाकेको फर्सी।
२..
फर्सी, आलु, गोलभेँडा, भन्टा आदि मिसाइएको तिहुन।