राइता

Romanized: raaitaa, raaita, raitaa, raait

नुन र मसला मिलाई दहीको लेदोमा साँधेर तयार गरिएको बुनियाँको अचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी रायता]

१.
नुन र मसला मिलाई दहीको लेदोमा साँधेर तयार गरिएको बुनियाँको अचार।
२.
पिँधेको रायोको धुलो र मसला मिलाएर बनाइएको दहीको लेदो।

सम्बन्धित शब्दहरू