ताइताप्के
Romanized: taaitaapke, taaitapke, taitaapke, taitapke
ताप्केजस्तो तर उत्तानो परेको र बिंड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ताइ+ताप्के]
1
ताप्केजस्तो तर उत्तानो परेको र बिंड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई।