ताईताप्के

Romanized: taaitaapke, taaitapke, taitaapke, taaeetaapke

ताप्केजस्तो र बिँड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ताइ+ताप्के]

1
ताप्केजस्तो र बिँड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई।

सम्बन्धित शब्दहरू