ताप्के
Romanized: taapke, tapke
तिहुनतरकारी पकाइने बिंड भएको फलामे भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तापक]
1
तिहुनतरकारी पकाइने बिंड भएको फलामे भाँडो।