ताप्नु

Romanized: taapnu, tapnu

शरीरमा घामको पाहार वा आगाको राप लिनु र जिउ तताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ताप+नु]

१.
शरीरमा घामको पाहार वा आगाको राप लिनु र जिउ तताउनु।
२.
थकाइ, गर्मी आदि मेट्न मधुरो हावा वा शीतलताको सेवन गर्नु।

सम्बन्धित शब्दहरू