ताप्रे

Romanized: taapre, tapre

मेथीका जस्ता पात हुने; पहेंला फूल फुल्ने, तनेबोडीका जस्ता कोसा फल्ने तथा सूर्य उदाउँदा पात फक्रने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ताप्रो+ए]

१.
मेथीका जस्ता पात हुने; पहेंला फूल फुल्ने, तनेबोडीका जस्ता कोसा फल्ने तथा सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने एक प्रकारको झार।
२.
(विशेषण) दुब्लाएको; पेट सुकेको।

सम्बन्धित शब्दहरू