छाती फाट्नु
Romanized: chhaati phaatnu, chhaati phatnu, chhati phaatnu, chhaati faatnu
मन ज्यादै कुँडिनु; अर्काको व्यवहारबाट ठुलो चोट लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मन ज्यादै कुँडिनु; अर्काको व्यवहारबाट ठुलो चोट लाग्नु।