गलेनी फाट्नु

Romanized: galeni phaatnu, galeni faatnu, galeni fatnu, galenee phaatnu

गोडाका औँलाका काप च्यातिएर घाउ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
गोडाका औँलाका काप च्यातिएर घाउ हुनु।

सम्बन्धित शब्दहरू