ढड्डी फाँड्नु

Romanized: dhaddi phaamdnu, dhaddi phaandnu, dhaddi faamdnu, dhaddi phandnu

बन्जर जग्गा आबाद गर्नु; खोरिया फाँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बन्जर जग्गा आबाद गर्नु; खोरिया फाँड्नु।
२.
बाक्लो झाडी फाँड्नु।

सम्बन्धित शब्दहरू