गलेनी
Romanized: galenee, galenii, galeni
गोडाका औंलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गोडाका औंलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग।
२.
पाकेपछि कालो र खाँदा गुलियो स्वादको हुने, असारतिर पलाएर फली कात्तिकमा पाक्ने र मङ्सिरपुसमा मर्ने एक वनस्पति वा त्यसैको फल।