रुखसत

Romanized: rukhasat, rukhashata, rukhashat, rukhasata

छुट्ने काम; छुटकारा; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी रुख्सत]

१.
छुट्ने काम; छुटकारा; मुक्ति।
२.
जाने वा हिँड्ने काम; प्रस्थान।

सम्बन्धित शब्दहरू