केसौर
Romanized: kesaur, keshaura, keshaur, kesaura
चाम्रो, पातलो, खैरो रङको बोक्रा र गुलियो, सेतो नरम गुदी हुने सखरखण्डका ढाँचाको डल्लो कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कसेरु]
1
चाम्रो, पातलो, खैरो रङको बोक्रा र गुलियो, सेतो नरम गुदी हुने सखरखण्डका ढाँचाको डल्लो कन्द।