सौर
Romanized: saur, shaura, shaur, saura
सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको।
२.
सूर्यबाट उत्पन्न; सूर्यसम्बन्धी।
३.
सूर्यको उपासना गर्ने; सूर्यको उपासक।
४.
(नाम)
सूर्यको छोरो; शनैश्चर।