सौर्य

Romanized: saury, shaurya, shaury, saurya

सूर्यका छोरा; सूर्यपुत्र; शनैश्चर; शनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्यका छोरा; सूर्यपुत्र; शनैश्चर; शनि।
२.
सूर्यको शक्ति, तेज, पद वा अधिकार।
३.
(विशेषण) सूर्यको; सौर।

सम्बन्धित शब्दहरू