सौन्दर्य

Romanized: saundary, shaundarya, shaundary, saundarya

राम्रो बनाउने तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो बनाउने तत्त्व।
२.
सुन्दर हुनाको भाव; सुन्दरता।

सम्बन्धित शब्दहरू