सौन्दर्यसिद्धि

Romanized: saundaryashiddhi, shaundaryasiddhi, shaundaryashiddhi, saundaryasiddhi

विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्यले युक्त तत्त्वको साधना र उपलब्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्यले युक्त तत्त्वको साधना र उपलब्धि।

सम्बन्धित शब्दहरू