सौन्दर्यबोध
Romanized: saundaryabodh, shaundaryabodha, shaundaryabodh, saundaryabodha
लालित्य, कोमलता, शिष्टता, माधुर्य आदिप्रति झुकाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लालित्य, कोमलता, शिष्टता, माधुर्य आदिप्रति झुकाब।
२.
सुन्दर र असुन्दरका बिचमा रहेको भिन्नताको पहिचान।