सौन्दर्यचेतना
Romanized: saundaryachetanaa, saundaryachetana, saundaryachetan, shaundaryachetanaa
सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यिक चेतना; सुन्दरताको बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यिक चेतना; सुन्दरताको बोध।