अशौर्य
Romanized: ashaurya, ashaury, asaury, asaurya
शौर्य वा वीरताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शौर्य वा वीरताको अभाव।
२.
बेढङ्गको; भद्दा; बेछाँटको।