अवीर्य
Romanized: aviry, awirya, awiry, aveerya
वीर्यको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वीर्यको अभाव।
२.
निर्बल; प्रभावहीन।