अवीरा

Romanized: aviraa, awiraa, avir, awira

निर्वीरा; पति र पुत्र नभएकी स्त्री;लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निर्वीरा; पति र पुत्र नभएकी स्त्री;लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री।

सम्बन्धित शब्दहरू