वीर्य

Romanized: viry, wirya, wiry, veerya

खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु; शुक्र।
२.
पौरुष; पुंस्त्व।
३.
वीरता; पराक्रम।
४.
शरीरभित्रको सारतत्त्व।

सम्बन्धित शब्दहरू