वीर्यथैली

Romanized: wiryathaili, veeryathaili, viryathailee, biryathaili

पुरुषका शरीरभित्र वीर्य रहने थैली; वीर्यग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुरुषका शरीरभित्र वीर्य रहने थैली; वीर्यग्रन्थि।

सम्बन्धित शब्दहरू