थैली
Romanized: thailee, thailii, thaili
सानो थैलो, झोली; नाम्जो; सानो ब्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थैलो+ई]
१.
सानो थैलो, झोली; नाम्जो; सानो ब्याग।
२.
जग्गाजमिन किनबेच गर्दा तोकिएको मोल; लागत रुपियाँ; मूल धन।
३.
ऋण; साहुको पुँजी।