थैलिनु

Romanized: thailinu

कुनै वस्तु थैलामा बन्द गरिनु; थैलो भरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थैलो+इ+नु]

१.
कुनै वस्तु थैलामा बन्द गरिनु; थैलो भरिनु।
२.
मोटाउनु; शरीरमा थैला झुन्डिएजस्तो देखिनु।

सम्बन्धित शब्दहरू