थैलो
Romanized: thailo
कुनै पनि चिज राख्नका लागि एक भागमा खुला मुख राखी बाँकी भागमा बन्द गरी सिइएको कपडा आदिको भाँडो, झोला, नाम्जो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि चिज राख्नका लागि एक भागमा खुला मुख राखी बाँकी भागमा बन्द गरी सिइएको कपडा आदिको भाँडो, झोला, नाम्जो ।