थैथै

Romanized: thaithai

बालकहरूलाई खेलाउँदा प्रयोग गरिने शब्द; थैयाथैया; थैया; थैथैला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
बालकहरूलाई खेलाउँदा प्रयोग गरिने शब्द; थैयाथैया; थैया; थैथैला।
२.
(नाम) अर्काको इसाराको आधारमा नाच्ने कार्य।
३.
अर्कालाई इसारामा नचाउने कार्य।
४.
ठुलो हर्ष।

सम्बन्धित शब्दहरू