थैल्याउनु

Romanized: thailyaaunu, thailyaunu

थैली भर्नु-भराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रे.क्रि./स.क्रि.

१.
थैली भर्नु-भराउनु।
२.
पेट बोक्नु-बोकाउनु।
३.
पेट भर्नु-भराउनु।

सम्बन्धित शब्दहरू