कानेसिन्को
Romanized: kaanesinko, kaaneshinko, kaneshinko, kanesinko
पानीले छोडेको बगरमा उम्रने, पहेंलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानीले छोडेको बगरमा उम्रने, पहेंलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस।